SHARE
मकालु खबर · सोमबार १५ मंिर २०८२ ०३:४५ PM · 1 मिनेट पढाइ

कमला नदीमा अस्थायी ‘डाइभर्सन’ बनाइँदै

हुलाकी सडक निर्देशनालयअन्तर्गतको योजना कार्यालय जनकपुरले आइतबार डाइभर्सन सडक निर्माणका लागि ठेक्कासम्बन्धी सूचना प्रकाशित गरेको छ ।