आयुर्वेद डा रामनारायण साहको पशुपति आर्यघाटमा अन्त्येष्टि
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहका पिता आयुर्वेद डा रामनारायण साहको वैदिक परम्पराअनुसार आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
