SHARE
बिजनेस पाना · सोमबार १५ मंिर २०८२ ०७:२९ AM · 1 मिनेट पढाइ

सौराहाको होटेल पार्क ल्याण्डले आईपीओ निष्काशन गर्ने

होटेल पार्क ल्याण्ड लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पुस ६ गते बोलाएको साधारणसभामा कम्पनीको आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पेश हुने भएको हो। कम्पनीको सभामा कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, कम्पनीको पुँजी वृद्धि गर्ने, र कम्पनीको शेयर जारी गर्ने विशेष प्रस्ताव पेश हुन लागेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना