SHARE
बिजनेस पाना · सोमबार १५ मंिर २०८२ १२:०५ PM · 1 मिनेट पढाइ

पाँचतारेमा अपग्रेड हुँदै होटेल सब्रिना लिमिटेड, व्यवस्थापन Golden Tulip Louvre लाई दिने तयारी

होटेल सब्रिना लिमिटेडले होटेल संचालनको लागि अन्तराष्ट्रिय ब्राण्ड गोल्डेन ट्युलिप लुभ्रसँग फ्रेन्चाईज सम्झौता गर्ने भएको छ । कम्पनीले पुस ७ गते बोलाएको साधारणसभामा Golden Tulip Louvre सँग सम्झौता गर्ने प्रस्ताव पेश हुन लागेको हो । यस अघि होटलको व्यवस्थापन रोयल अर्किड होटलको ‘रिजेन्टा प्लेस’ ब्राण्डले गर्दै आएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना