SHARE
बिजनेस पाना · सोमबार १५ मंिर २०८२ १२:३७ PM · 1 मिनेट पढाइ

नाडा महासंघ बन्ने, पौष ९ गते साधारणसभा

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले पौष ९ गते साधारणसभा आह्वान गरेको छ । नाडालाई महासंघमा लैजाने प्रस्तावसहित पौष ९ गते बुधबार ४९ औं वार्षिक साधारणसभा बोलाइएको नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना