SHARE
पर्दाफास · सोमबार १५ मंिर २०८२ ०१:०६ PM · 1 मिनेट पढाइ

नोभेम्बरमा नेपाल भित्रिए एक लाख १६ हजार पर्यटक, कुन देशबाट कति आए ?

सन् २०२५ को नोभेम्बरमा एक लाख १६ हजार ५५३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार नोभेम्बरमा पर्यटक आगमन वृद्धि भएको देखाएको हो । जसमा प्रमुख पर्यटक गन्तव्य मुलुकमा सबैभन्दा बढी भारतबाट १८ हजार ९९५ पर्यटक भित्रिएका छन् ।