SHARE
आइसिटी फ्रेम · आइबार​ १४ मंिर २०८२ ११:५२ AM · 1 मिनेट पढाइ

कर्णाली याक्सले काठमान्डुलाई चुनौती, १५० रनको लक्ष्य!

१४ मंसिर, काठमाडौं नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई १५० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेटको क्षतिमा १४९ रन बनाएर १५० रनको लक्ष्य दिएको हो । कर्णालीका लागि गुल्सन झाले उत्कृष् पारी खेले ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम