SHARE
आइसिटी फ्रेम · आइबार​ १४ मंिर २०८२ १२:५९ PM · 1 मिनेट पढाइ

जसपा अध्यक्ष उपेन्द्र यादवको आह्वान : नेपालमा नयाँ इतिहास युवाले नै लेख्नुपर्छ

१४ मंसिर, जनकपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको नयाँ इतिहास लेख्न युवाहरुलाई आह्वान गरेका छन् । समाजवादी यूवा संघ, नेपालद्वारा आइतबार जनकपुरधाममा आयोजित युवा नेतृत्व र सशक्तिकरण सम्मेलनमा सम्बोधन गर्दै अध्यक्ष यादवले नेपालको नयाँ इतिहास लेख्न यवाहरु उठ्नुपर्नेमा जोड दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम