SHARE
आइसिटी फ्रेम · आइबार​ १४ मंिर २०८२ ०१:०० PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री कार्कीद्वारा जेनजी आन्दोलनका सहिद परिवारसँग छलफल

१४ मंसिर, काठमाडौं प्रधानमन्त्री सुशीला कार्कीले आज जेनजी आन्दोलनमा सहादतप्राप्त सहिदका परिवारसँग छलफल गरेकी छन् । सहिदका परिवारका तर्फबाट आएको प्रतिनिधिमण्डलले आज सिंहदरबारमा भएको छलफलका क्रममा सरकारले आन्दोलनको म्यान्डेटअनुरुप के कति काम भयो भनेर जिज्ञासा राखेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम