विश्व एड्स दिवसको पूर्वसन्ध्यामा दीप प्रज्वलन (तस्बिरहरू)
काठमाडौं। गैह्र सरकारी संस्था माइती नेपालले ३८ औं विश्व एड्स दिवस (डिसेम्बर १) को पूर्वसन्ध्यामा आज (आइतबार) साँझ गौशाला स्थित प्रहरी वृत्त संगै दीप प्रज्वलन गरेको छ। माइती नेपालका अनुसार एचआईभी एड्सका कारण विश्वभर मृत्युवरण गरेका सबैको आत्माको चीरशान्तीको कामना गर्दै दीप प्रज्वलन गरिएको हो।
