SHARE
मकालु खबर · आइबार​ १४ मंिर २०८२ ०१:४३ PM · 1 मिनेट पढाइ

महाधिवेशनले उन्नत र रुपान्तरित एकता प्रदर्शन गर्ने ओलीको विश्वास

कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका लागि लोगो सार्वजनिक गरेका थिए ।