SHARE
मकालु खबर · आइबार​ १४ मंिर २०८२ ०१:५४ PM · 1 मिनेट पढाइ

छ महिनाभित्र एनआरएनएको महाधिवेशन गरिने

अध्यक्ष डा केसीले अब विवाद छोडेर नेपालको आर्थिक विकासमा सक्रिय ढङ्गले लाग्ने प्रतिबद्धता व्यक्त गरे । आगामी दिनमा एनआरएनए फुटेर होइन जुटेर अगाडि बढ्ने उनको भनाइ थियो ।