SHARE
मकालु खबर · आइबार​ १४ मंिर २०८२ ०२:१६ PM · 1 मिनेट पढाइ

मायादेवी गाउँपालिकाका तत्कालीन हाकिमसहित सात जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।