SHARE
मकालु खबर · आइबार​ १४ मंिर २०८२ ०२:२२ PM · 1 मिनेट पढाइ

सही नेतृत्व छान्नुहोस्, समृद्ध नेपाल सम्भव छः मन्त्री घिसिङ

सहरी विकासमन्त्री कुलमान घिसिङले देशलाई समृद्ध बनाउन योग्य नेतृत्व चयन गर्ने समय आएको बताएका छन् ।