SHARE
मकालु खबर · आइबार​ १४ मंिर २०८२ ०३:५६ PM · 1 मिनेट पढाइ

राष्ट्रपति पौडेलद्वारा श्रीलङ्कामा बाढीबाट भएको धनजनका क्षतिप्रति दुःख व्यक्त

उनले आज सामाजिक सञ्जाल एक्समार्फत त्यहाँ भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।