SHARE
मकालु खबर · आइबार​ १४ मंिर २०८२ ०४:०० PM · 1 मिनेट पढाइ

ह्यात होटलमा चोरी र आगजनी गर्ने दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँको ह्यात होटलभित्रको क्यासिनोमा छिरेर रकम चोरी गर्ने, आगजनी गर्ने तथा तोडफोड गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।