SHARE
मकालु खबर · आइबार​ १४ मंिर २०८२ ०४:०८ PM · 1 मिनेट पढाइ

बालेनलाई भेटेपछि कुलमानले भने– देश बनाउने अभियानमा हामीसँगै छौँ

उनले आज मेयर बालेनलाई भेटेका हुन् । उनले मेयर बालेनलाई भेटेपछि देश बनाउने अभियानमा सँगै रहेको बताएका हुन् ।