बंगलादेशले नेपालबाट थप विद्युत लैजाने, सुनकोशी ३ मा पनि लगानी गर्ने
बंगलादेशले नेपालबाट थप विद्युत लैजाने भएको छ । गत साता बसेको नेपाल बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (Joint Steering Committee, JSC) को ७ औं बैठकमा यसबारे सहमति भएको हो।
