SHARE
बिजनेस पाना · आइबार​ १४ मंिर २०८२ ०८:२७ AM · 1 मिनेट पढाइ

कहिलेसम्म कायम शेयरधनीले पाउँछन् सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश ?

सांग्रिला डेभलपमेन्ट बैंकले पुस ७ गते साधारणसभा गर्ने भएको छ । कम्पनीको मङ्सिर १२ गते बसेको संचालक समितिको बैठकले पुस ७ गते साधारणसभा गर्ने निर्णय गरेको हो। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुनेछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना