SHARE
बिजनेस पाना · आइबार​ १४ मंिर २०८२ १०:१७ AM · 1 मिनेट पढाइ

भेटायो र हिमालयन एभरेष्टबीच सहकार्य: सेवा प्रदायकलाई दुर्घटना बीमा कभरेज

भेटायो इंक प्रा. लि. ले आफ्ना विशेषज्ञ फ्रील्यान्स सेवा प्रदायकहरूको सुरक्षा र हितको लागि महत्वपूर्ण कदम उठाउँदै हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडसँग साझेदारी गरेको छ। यस साझेदारीमार्फत भेटायोले आफ्नो एपमार्फत काम गर्ने सबै सेवा प्रदायकहरूको लागि दुर्घटना बीमा कभरेज सुरु गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना