SHARE
बिजनेस पाना · आइबार​ १४ मंिर २०८२ १०:३९ AM · 1 मिनेट पढाइ

विजय लघुवित्तले पायो एफपीओ निष्काशन अनुमति

विजय लघुवित्तले एफपीओ निष्काशन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज मङ्सिर १४ गते कम्पनीलाई एफपीओ निष्काशनको अनुमति दिएको हो। बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीले ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँ बराबरको ४ लाख ६६ हजार ८ सय १७ कित्ता शेयर निष्काशन गर्ने छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना