SHARE
बिजनेस पाना · आइबार​ १४ मंिर २०८२ १०:५६ AM · 1 मिनेट पढाइ

प्रभु बैंकका सीइओ अशोक शेरचन पक्राउ

प्रहरीले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज उनलाई पक्राउ गरेको हो । प्रभु ग्रुपसँग जोडिएको ठगी मुद्दामा अनुसन्धान गर्नको लागि उनलाई पक्राऊ गरिएको सीआईबीले जनाएको छ। सीआईबीले गत कात्तिक २२ गते बैंकबाट महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना