SHARE
बिजनेस पाना · आइबार​ १४ मंिर २०८२ ११:३६ AM · 1 मिनेट पढाइ

एनएमबि बैंकद्वारा नयाँ पेमेन्ट गेटवे सुरु

एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा देशभर डिजिटल कारोबारलाई सरल र सुरक्षित बनाउन कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुरु गरेको छ। यो नयाँ सेवाले भौतिक र अनलाइन ई–कमर्स दुवै प्रकारका व्यवसायीहरूलाई ठूलो सहयोग पुर्याउने बैंकले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना