SHARE
बिजनेस पाना · आइबार​ १४ मंिर २०८२ १२:३१ PM · 1 मिनेट पढाइ

एसजी ग्रुप: नेपाल मै पहिलोपटक लिक्वीफाइड नेचुरल ग्यास ल्याउन सफल, आफ्नै उद्योगमा परीक्षण

पेट्रोलियम पदार्थको कारोबारमा एसजी ग्रुपको ३० वर्ष लामो अनुभव छ । सामान्य परिवारका शिव घिमिरेले ललितपूरबाट हेटौँडा सरेर व्यवसायको आरम्भ गरेका थिए । त्यहाँबाट अवसरको खोजीमा इटहरी पुगेका उनले निरन्तर सक्रियता र लगनशीलतामार्फत पेट्रोलियम पदार्थको व्यवसायमा सफलता हात पारेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना