SHARE
पर्दाफास · आइबार​ १४ मंिर २०८२ १२:२९ PM · 1 मिनेट पढाइ

हिंसा विरुद्धको आवाज बनेकी रागनी यादव देशकै उत्कृष्ट प्रहरी घोषित

महिला हिंसा रोकथामलाई घर–घरमा पु¥याउने संकल्पसहित सेवा–कर्ममा जुटेकी रौतहटकी प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमारी यादव यो वर्षको ‘सर्वोत्कृष्ट प्रहरी–२०८१/८२’ घोषित भएकी छिन् । देशभरिका हजारौँ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हासिल गरेकी हुन् ।