निजीलाई भन्दा सरकारीलाई बढी विद्यार्थी कोटा दिइने
चिकित्सा शिक्षा आयोगको बैठकले सरकारी र निजी क्याम्पसका लागि पोस्ट ग्रेजुएट अध्ययन गर्ने विद्यार्थीको कोटा निर्धारण गरेको छ । आईतवार सिंहदरबारमा बसेको आयोगको बैठकले पिजी अध्ययनका लागि विद्यार्थीको कोटा निर्धारण गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
