रास्वपामा समाहित हुँदै बास्कोटाले भनिन्– ‘मलाई केही चाहिन्न, विवेकशील अभियान मर्नुभएन’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग समाहित भएको विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले आफूलाई कुनै पद नचाहिने भन्दै विवेकशील साझा अभियान मर्न नदिने बताएकी छन् । आईतवार काठमाडौंमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
