SHARE
कालिका खबर · शनिबार ६ मंिर २०८२ ०५:५४ AM · 1 मिनेट पढाइ

‘Golden Oak’ ब्रान्ड नामको पानीको कुनै पनि कम्पनीमा दर्ता नभएको खुलासा

काठमाडौं । NPL मा बिक्री भैरहेको ‘Golden Oak’ नाममा मिनरल वाटरबारे नयाँ तथ्य बाहिर आएको छ। उद्योग विभाग तथा वस्तु तथा सेवा नियमन सम्बन्धी निकायहरूले गरेको प्रारम्भिक छानबिनमा ‘Golden Oak’ ब्रान्ड कुनै पनि आधिकारिक पानी उत्पादन कम्पनीमा दर्ता नभएको पुष्टि भएको छ। नियमअनुसार, पैकेज्ड ड्रिंकिङ वाटर उत्पादन तथा बिक्री गर्न कम्पनी दर्ता, उत्पादन अनुमतिपत्र, गुणस्तर मापदण्ड तथा लेबल दर्ता अनिवार्य हुन्छ। तर Golden Oak नाममा बजारमा वितरण भइरहेका बोतलहरूमा यस्तो कुनै पनि वैधानिक दर्ता नदेखिएको अधिकारीहरू बताउँछन्।