SHARE
पर्दाफास · सोमबार ५ साउन २०८२ ०१:४७ PM · 1 मिनेट पढाइ

कानून निर्माण प्रक्रियामा भएका कमजोरीले संसदको गरिमा घट्दै गयो : ठाकुर गैरे

नेकपा एमालेका सांसद ठाकुर गैरेले विद्यालय शिक्षा विधेयक यथासिघ्र पारित गर्न समितिको ध्यानाकर्षण गराएका छन् । सोमवारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बौल्दै सांसद गैरेले शिक्षा विधेयकमा सबै चासो र ध्यानाकर्षण भएको उल्लेख गर्दै यथाशिघ्र पारित हुनुपर्ने बताएका हुन् ।