SHARE
पर्दाफास · सोमबार ५ साउन २०८२ ०२:११ PM · 1 मिनेट पढाइ

बङ्गलादेशको ढाकामा लडाकु विमान दुर्घटना, कम्तिमा १९ जनाको मृत्यु

बङ्गलादेशको राजधानी ढाकामा सोमबार एक लडाकु विमान विद्यालय परिसरमा खस्दा कम्तीमा १९ जनाको मृत्यु भएको छ । मृतकमध्ये धेरैजसो विद्यार्थी रहेका छन् । यो विगत केही दशक यताकै सबैभन्दा गम्भीर विमान दुर्घटना हो ।