SHARE
पर्दाफास · सोमबार ५ साउन २०८२ ०३:४८ PM · 1 मिनेट पढाइ

कांग्रेसका ७ नेताको चाक्सीबारी बैठक : के भयो छलफल ?

नेपाली काँग्रेसका पूर्वपदाधिकारीहरुको बैठक चाक्सीबारीमा बसेको छ । सोमवार दिउँसो उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री समेत रहेका काँग्रेस नेता प्रकाशमान सिंहको निजी निवासमा बसेको बैठकले सरकारका कामहरु जनताको हितमा अझ प्रभावकारी रुपमा अघि बढाउनेबारेमा छलफल भएको हो ।