एमालेले भन्याे- १ लाख ४७ हजार पार्टी सदस्य थपिए
नेकपा (एमाले)ले १ लाख ४९ हजार पार्टी सदस्य वृद्धि भएकाे बताएकाे छ । एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले पार्टी संगठन विस्तार राम्राे रहेकाे उल्लेख गर्दै १ लाख ४९ हजार पार्टी सदस्य थपिएकाे बताए ।
