iSprout: विद्यार्थी उद्यमीहरूको लागि खुल्यो ‘सिड फन्ड च्यालेन्ज’, ५ करोडसम्म लगानीको अवसर
२ मंसिर २०८२, काठमाडौं । नेपालमा विद्यार्थी उद्यमीहरू को प्रतिभा र सिर्जनशीलतालाई प्रोत्साहन गर्न, ‘iSprout’ ले ‘विद्यार्थी सिड फन्ड च्यालेन्ज’ (Student Seed Fund Challenge) कार्यक्रमको घोषणा गरेको छ।
