SHARE
आइसिटी फ्रेम · बिहीबार ४ मंिर २०८२ ०८:५८ AM · 1 मिनेट पढाइ

एनएमबि बैंकद्वारा सफ्टपोस सेवा सुरू, स्मार्टफोनबाटै कार्ड भुक्तानी लिन सकिने

४ मंसिर २०८२, काठमाडौं । एनएमबि बैंकले नेपालमा पहिलोपटक सफ्टपोस (Soft POS) सेवा सुरु गर्दै डिजिटल भुक्तानी प्रविधिमा एक महत्वपूर्ण कदम अघि बढाएको छ । कुनै पनि NFC सपोर्ट गर्ने एन्ड्रोइड मोबाइल फोनलाई पोस मेसिनको रूपमा प्रयोग गर्न सकिनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम