SHARE
आइसिटी फ्रेम · शुक्रबार​ ५ मंिर २०८२ १२:४८ AM · 1 मिनेट पढाइ

नेपालमा ICTP 2026: सूचना प्रविधि र फोटोनिक्सको विश्वस्तरीय अन्तर्राष्ट्रिय सम्मेलन

 ५ मंसिर २०८२, काठमाडौं । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आइसिटिपि २०२६) नेपालमा आयोजना हुने कुरा आयोजकहरूले औपचारिक बताएका छन् । यो सम्मेलन २०२६ फेब्रुअरी ११ देखि १४ सम्म होटल हायात सेन्ट्रिक, सोल्टी मोडमा आयोजना हुनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम