SHARE
आइसिटी फ्रेम · शुक्रबार​ ५ मंिर २०८२ ०३:१० PM · 1 मिनेट पढाइ

समग्र विकासका लागि एआई अपरिहार्यः सञ्चारमन्त्री खरेल

५ मङ्सिर, काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशको समग्र विकासका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरिहार्य रहेको बताए। आज काठमाडौँमा आयोजित “एआई फर इन्क्लुसिभ ग्रोथः बिल्डिङ नेपाल एआई रेडी फ्युचार’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले एआईको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पारे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम