निर्वाचन हुन नसके संसद पुनः स्थापना गर्नुपर्छ- देव गुरुङ
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता देव गुरुङले निर्वाचन हुन नसके संसद पुनः स्थापना गर्नुपर्ने बताएका छन् । शनिवार काठमाडौँमा जेन–जी आन्दोलनबारे आयोजित छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको अवस्थामा राष्ट्रिय सहमतिको विकल्प नरहेको बताए ।
