SHARE
मकालु खबर · शनिबार ६ मंिर २०८२ १२:४९ PM · 1 मिनेट पढाइ

विवाह पञ्चमी: धनुषयज्ञ विधि सम्पन्न

काठमाडौँ । जनकपुरधाममा जारी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत शनिवार धनुषयज्ञ विधि सम्पन्न भएको छ । त्रेता युगमा तत्कालीन मिथिलाका राजा शिरध्वज जनकको प्रतिज्ञाअनुसार भएको धनुष यज्ञको स्मरणमा प्रत्येक वर्ष विवाह उत्सव अन्तर्गत धनुष यज्ञको आयोजना गरिँदै आएको छ ।