SHARE
बिजनेस पाना · शुक्रबार​ ५ मंिर २०८२ ०७:२० AM · 1 मिनेट पढाइ

नेप्सेमा श्रीनगर एग्रीटेकको शेयर सूचीकृत, कुन मूल्य मा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको शेयर सूचीकृत भएको छ। आज शुक्रबार कम्पनीको १ करोड ६३ लाख १२ हजार ५ सय कित्ता शेयर सूचीकृत भएको हो । शेयर सूचीकृत भएपछि आइतबार बाट कम्पनीको शेयर कारोबार सुरु हुने छ। आइतबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना