SHARE
बिजनेस पाना · शुक्रबार​ ५ मंिर २०८२ ०७:३४ AM · 1 मिनेट पढाइ

सुपर मादी हाइड्रोले हकप्रद निष्काशन गर्ने

सुपर मादी हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीको मस्निर ४ गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो। कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर वितरण गरेपछि कायम हुने चुक्ता पुंजीको २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशनको निर्णय गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना