SHARE
बिजनेस पाना · शुक्रबार​ ५ मंिर २०८२ ०७:५८ AM · 1 मिनेट पढाइ

धितोपत्र बोर्डद्वारा पहिलोपटक नबिल बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्काशन अनुमति

नेपाल धितोपत्र बोर्डले पहिलोपटक अविमोच्य अंसचिति अग्राधिकार शेयर (Perpetual Non-Cumulative Preference Share, PNCPS) निष्काशनको अनुमति प्रदान गरेको छ। बोर्डले आज मङ्सिर ५ गते नबिल बैंकलाई यस्तो शेयर निष्काशनको अनुमति दिएको हो । नबिल बैंकले ५ अर्बको अर्थात् प्रति कित्ता १०० रुपैयाँ दरको ५ करोड कित्ता शेयर निष्काशनको अनुमति पाएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना