सिजीद्वारा ‘दसैं–तिहार लक्की ड्र’को दोस्रो विजेता घोषणा: केशव खनाललाई उपहार हस्तान्तरण
“सिजी ब्रान्डको दसैं–तिहार योजना” अन्तर्गत सञ्चालित “स्मल होम एप्लायन्सेस पाक्षिक लक्की ड्र”को विजेता घोषणा गरेको छ । यस योजनामा सहभागी ग्राहकहरूमध्येबाट झापा जिल्ला, बिर्तामोड निवासी केशव खनाल विजेता बन्न सफल भएका छन् ।
