SHARE
बिजनेस पाना · शुक्रबार​ ५ मंिर २०८२ १०:५२ AM · 1 मिनेट पढाइ

इलेक्ट्रो पावर कम्पनीले माग्यो आईपीओ निष्काशन अनुमति

इलेक्ट्रो पावर कम्पनी लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले मङ्सिर १ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले ८१ करोड २५ लाख रुपैयाँ बराबरको ८१ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति माग गरेको हो। शेयर निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना