SHARE
बिजनेस पाना · शुक्रबार​ ५ मंिर २०८२ १२:०८ PM · 1 मिनेट पढाइ

गोल्याण ग्रुपद्धारा जेन–जी सहिद परिवारका बालबालिकाका लागि ‘किड्स प्ले–डेट’ आयोजना

विश्व बाल दिवसको अवसरमा गोल्याण ग्रुपले बिहीबार जेन–जी सहिद परिवारका बालबालिकाका लागि ‘किड्स प्ले–डेट’ कार्यक्रम आयोजना गरेको छ । धुम्बाराहीको ऊप्स नेपाल फनपार्कमा आयोजित कार्यक्रममा सहिद परिवारका बालबालिका र उनीहरुका अभिभावक सहभागी थिए । गोल्याण ग्रुपले गत असोज २४ मा सहिद परिवारका बालबालिकाका लागि शैक्षिक वृत्ति योजना घोषणा गरेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना