SHARE
बिजनेस पाना · शनिबार ६ मंिर २०८२ १२:३० AM · 1 मिनेट पढाइ

मितेरी डेभलपमेन्ट बैंकको साधारणसभा आज, मर्जर प्रस्ताव पनि पेश हुने

मितेरी डेभलपमेन्ट बैंकले आज मङ्सिर ६ गते साधारणसभा गर्दै छ। बैंकको साधारणसभा सुनसरीको धरान स्थित सुनसरी उद्योग वाणिज्य संघको हलमा बिहान ११ बजेबाट सुरु हुने छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना