SHARE
बिजनेस पाना · शनिबार ६ मंिर २०८२ ०४:४५ AM · 1 मिनेट पढाइ

‘डेडिकेटेड’ लाइनको विद्युत महशुल विवादः रिलायन्स स्पिनिङको पक्षमा अदालतको आदेश

‘डेडिकेटेड’ तथा ‘ट्रंक लाइन’को विवादित विद्युत महशुलको मुद्दामा पाटन उच्च अदालतले रिलायन्स स्पिनिङ मिल्सको पक्षमा अन्तरिम आदेश दिएको छ । ऊर्जामन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणबाट जारी प्रशासनिक पुनरावलोकन प्रक्रिया खारेज गर्दै उद्योगको लाइन काट्न थालेपछि रिलायन्सले अदालतमा मुद्दा दायर गरेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना