SHARE
पर्दाफास · शुक्रबार​ ५ मंिर २०८२ ०३:४६ PM · 1 मिनेट पढाइ

समयमै शीतलहर र हिमपातको पूर्वतयारी, जिल्ला जिल्लामा प्रतिकार्य योजना बन्दै

यसपालि कात्तिक दोस्रो हप्तामा देशका धेरै ठाउँमा वर्षा भयो । जसले मौसम चिसो बढाएन मात्रै ठाउँठाउँमा हिमपात गरायो । धानबालीमा पनि ठूलो क्षति भयो । ठाउँठाउँको जनजीवन प्रभावित भए । अहिले हेर्दा गत वर्षको मङ्सिरको तुलनामा यसपालि बढी चिसो महसुस भएको छ ।