जेनजी आन्दोलनका घाइतेलाई जनही १५ हजार दिने सरकारको निर्णय
जेन–जी आन्दोलनमा घाइते भएकाहरूलाई सरकारले तत्काल जनही १५ हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
