१३.७२ प्रतिशतले बढ्यो ट्रेड टावर लिमिटेडको आम्दानी
ट्रेड टावर लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। यस अवधिमा कम्पनीको आम्दानी १३.७२ प्रतिशतले बढेको छ । समीक्षा अवधि कम्पनीले ४ करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको छ।
