SHARE
बिजनेस पाना · आइबार​ ३० कात्िक २०८२ १२:१३ PM · 1 मिनेट पढाइ

विद्युत बक्यौता विवाद: पन्चकन्याका दुई उद्योगले नियमन आयोगबाट पाएनन् अन्तरिम आदेश

विद्युत नियमन आयोगले पन्चकन्या ग्रुप अन्तर्गतका दुइ उद्योगलाई डेडिकेटेड तथा ट्रंकलाइन विवादमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ । आज कार्तिक ३० गते विद्युत नियमन आयोगको इजलाशले अन्तरिम आदेश नहुने फैसला गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना